मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कुकुरको टोकाइबाट झापा कनकाईमा एक बालकको मृत्यु

deshsanchar.com · Sat Feb 01 22:59:52 GMT 2025

झापा- कुकुरले टोकेर झापाको कनकाई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ ।

सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भइ हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)