एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान
khabarhub.com · Thu May 28 14:31:51 GMT 2026

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबीच अप्रिल ८ मा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ । अमेरिकी सहयोगी कुवेतले इरानले तनाबलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)