टर्कीएको पर्यटन राजस्वमा नयाँ कीर्तिमान
barnanmedia.com · Sat Feb 01 22:59:34 GMT 2025

काठमाडौँ, २० माघः टर्कीएको पर्यटन राजस्व सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो, जुन एक वर्ष अघिको तुलनामा ८.३ प्रतिशतले बढी रहेको टर्कीएको तथ्याङ्क संस्थानले शुक्रबार जनाएको छ ।
“हाम्रो पर्यटन राजस्वले सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर नाघेको थियो,” टर्कीएका उपाध्यक्ष सेभडेट यिलमाजले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)