मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशी प्रदेश समिति गठन

barnanmedia.com · Sat Feb 01 23:10:27 GMT 2025

काठमाडौँ, २० माघः फुटबलर्स मिसन टुगेदरको देशभर नै संगठन विस्तार गर्ने योजनाअनुरूप पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको छ ।

उपाध्यक्षमा इन्दु रसाइली, संगीता राउत र पारस चौधरी रहनुभएको छ । महासचिव मधुसुदन खनाल र कोषाध्यक्षमा कुमार महर्जन चयन हुनुभएको छ भने सदस्यहरू दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ रहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)