एमाले सचिवालयबाट उमेरहद र दुई वर्षको कार्यकाल हटाउने प्रस्ताव अनुमोदन
nepalviews.com · Thu Jul 17 18:33:02 GMT 2025

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने प्रस्ताव अनुमोदन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)