रास्वपा महाधिवेशनमा गगन थापादेखि बाबुराम भट्टराईसम्म
barnanmedia.com · Sun Jun 21 09:56:47 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। अहिले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ।
उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)