यमनी तट नजिक डुङ्गा पल्टिँदा ५४ शरणार्थीको ज्यान गयो, दर्जनौँ बेपत्ता
ratopati.com · Sun Aug 03 18:25:00 GMT 2025

काठमाडौँ । यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्।
शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)