मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारीमार्फत महिला सशक्तीकरणको संकल्पः नीतिगत सुधारदेखि कर छुट र अनुदानसम्मको माग

nepalpress.com · Sun Jun 21 10:04:26 GMT 2026

ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)