अफगानिस्तानमा आधा लाख अमेरिकी हतियार बेपत्ता, अल-कायदाको हातमा जाने आशंका
barnanmedia.com · Sat Apr 05 22:32:59 GMT 2025

अफगानिस्तानबाट पाँच लाख हतियार हराएको छ। स्रोतहरूले बिबिसीलाई उनीहरूलाई या त बेचिएको वा तस्करी गरेर बाहिर निकालिएको बताएका छन्।
यी मध्ये केही हतियारहरू अल-कायदासँग सम्बन्धित चरमपन्थी समूहहरूको हातमा पनि गएको संयुक्त राष्ट्रसङ्घले विश्वास गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)