मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल गर्न रास्वपाको विशेष बैठक

barnanmedia.com · Fri Nov 28 21:35:00 GMT 2025

विवेकशील साझा पार्टीसँग एकता प्रस्तावमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको विशेष बैठक बसेको छ ।

शुक्रबार बेलुकी साढे ८ बजे बाेलाइएकाे भर्चुअल (जुम) बैठक ढिलाे गरी बसेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)