टिप्परको ठक्करबाट १ जनाको मृत्यु
barnanmedia.com · Thu May 28 14:33:13 GMT 2026

सुर्खेतमा टिप्परको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ ।
भेरीगङ्गा नगरपालिका–२ सुर्खेत कालापानीका २३ वर्षीय वलीको बिहीबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)