मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहको निर्वाचन वैशाखभित्रै सम्पन्न गर्ने गरी मिति घोषणा गर्न आग्रह

deshsanchar.com · Sat Jan 29 17:13:04 GMT 2022

काठमाडौँ – नेकपा (एमाले)सँग आबद्ध जनसंगठनको संयुक्त बैठकले स्थानीय तहको निर्वाचन ०७९ वैशाखभित्रै सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले विज्ञप्ति जारी गरी उक्त निष्कर्ष निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)