२४ बन्धकलाई हमासले छोडिदियो, नेपालका विपिन जोशीको अवस्था के छ ?
shilapatra.com · Sat Nov 25 00:28:00 GMT 2023
राहत कार्यमा लागेको संस्था रेड क्रसले हमासको कब्जाबाट २४ बन्धक रिहा भएको पुष्टि गरेको छ ।
सामाजिक सञ्जालको पोस्टमा रेड क्रसले लेखेको छ, ‘२४ बन्धकलाई सुरक्षित रिहा गरिएको पुष्टि गर्दा हामी राहत महसुस गरिरहेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)