मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आज यो वर्षको आजसम्मको चिसो दिन

baahrakhari.com · Thu Dec 16 01:14:00 GMT 2021

काठमाडौं । आज यो वर्षको आजसम्मको चिसो दिन हो । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

“बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्नेछ ।” उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सफा रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)