बालबालिका हुर्काउन यी देश सबैभन्दा महंगा छन् !
baahrakhari.com · Wed Apr 20 23:59:00 GMT 2022
सीएनएन । विश्वको जुनसुकै ठाउँमा पनि बच्चा हुर्काउनु सजिलो कुरा होइन । तर कतिपय देशहरु त्यस्ता छन् जहाँ बच्चालाई पढाउन बढाउन यति महङ्गो भइसकेको छ कि यसकारण विवाह दरमै ठूलो गिरावट आइरहेको छ भने जनसङ्ख्या लगातार घटिरहँदा सरकार समस्यामा परेको छ ।
युवा पपुलसेन रिसर्चबाट प्राप्त डाटाका आधारमा बच्चालाई १८ वर्षको उमेरसम्म हुर्काउन लाग्ने खर्चको मापन गर्दा यसमा दक्षिण कोरिया सबैभन्दा अग्र स्थानमा परेको छ । त्यस्तै बालबालिकाको पालनपोशण गर्न अत्याधिक महङ्गो पर्ने त्यसपछिको अर्को देश चाहिँ चीन हो । यो सूचीको तेस्रोमा इटली पर्दछ भने आश्चर्यजनक अमेरिका १४ औँ स्थानमा जर्मनी र जापानको बीचमा पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)