तानसेन बजारमा बस दुर्घटना, १२ जना घाइते
ukaalo.com · Thu Sep 14 21:58:46 GMT 2023
काठमाडाैँ– पाल्पाकाे तानसेन बजारमा बिहीबार बेलुका बस दुर्घटना भएकाे छ। पाल्पाबाट काठमाडौँका लागि छुटेको लु २ ख १४०३ नम्बरको रात्रि बस राति साढे आठ बजेतिर तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको वडाध्यक्ष हेमन्तराज शाक्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)