मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भयो भूकम्प

corporatenepal.com · Sun Jun 21 10:18:59 GMT 2026

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)