मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालको करनीति गरिबविरोधी भयो, राजनीतिक गर्जनले मात्र अर्थतन्त्र कहीँ पुग्दैन: प्रा.डा. प्याकुर्‍याल

clickmandu.com · Sun Jun 21 10:24:54 GMT 2026

काठमाडौं । नेपाल आर्थिक संघका अध्यक्ष एवं वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुर्‍यालले नेपालको वर्तमान अर्थतन्त्र एउटा गम्भीर द्विविधाबाट गुज्रिरहेको बताएका छन् ।

संघले आयोजना गरेको आ.व. २०८३/८४ को बजेट रिभ्यु तथा दिगो विकास अवधारणाबाट अबको बाटो शीर्षको छलफल कार्यक्रममा बाह्य क्षेत्रको स्वास्थ्य सन्तोषजनक देखिए पनि आन्तरिक उत्पादन, लगानी र आर्थिक वृद्धिदर अत्यन्तै सुस्त हुनुले अर्थतन्त्रमा संरचनात्मक संकट देखिएको उनले विश्लेषण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)