मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

newsofnepal.com · Sun Sep 13 09:38:22 GMT 2026

काठमाडौं ।

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)