थापागाउँबाट साढे चार महिनापछि फर्कियो रिपोर्टर्स क्लब: बालेन सरकारलाई धमलाले दिए यस्ताे चेतावनी !
reportersnepal.com · Sun Sep 13 09:35:24 GMT 2026

काठमाडौँ । विगत साढे चार महिनादेखि बन्द रहेको ‘रिपोर्टर्स क्लब नेपाल’ भदौ २८ गते तीजको दर खाने दिन पारेर नयाँ थलो थापागाउँबाट औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।