हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त
baahrakhari.com · Thu May 28 15:00:17 GMT 2026

मोरङ । बिहीबार बसेको कोसी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरेको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)