संरचनागत समस्या समाधान नभए बजेट ‘इरर ४०४’ हुने अर्थविद् डा. पोषराज पाण्डेको चेतावनी
clickmandu.com · Sun Jun 21 10:29:44 GMT 2026

काठमाडौं । अर्थविद् डा. पोषराज पाण्डेले नेपालको बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
नेपाल आर्थिक संघले आयोजना गरेको बजेटपछिको छलफलमा आफ्नो विश्लेषण प्रस्तुत गर्दै उनले नेपालमा बजेट बनाउनुलाई क्रिकेटको ओसिलो र अप्ठ्यारो पिच अर्थात् ‘स्टिकी विकेट’ मा खेल्नु जस्तै भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
टी-२० विश्वकप
स्वर्णिम वाग्ले