राहदानी छपाइ प्रकरण : अख्तियारले लियो नारायणकाजी श्रेष्ठसँग बयान
canadanepal.com · Sun Jun 21 10:28:41 GMT 2026

काठमाडौं-विद्युतीय राहदानी छपाइ अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग बयान लिएको छ।
आयोगका अनुसन्धान अधिकृतहरूले राहदानी खरिद तथा ठेक्का प्रक्रियासम्बन्धी विषयमा श्रेष्ठसँग सोधपुछ गरेका हुन्। श्रेष्ठ २०८० फागुनदेखि पुष्पकमल दाहाल तृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए। उनी यसअघि पनि २०६८ सालमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)