मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसीलाई प्रधानमन्त्री बनाएकामा सीके राउतले दिए रास्वपालाई धन्यवाद

baahrakhari.com · Sun Jun 21 10:32:38 GMT 2026

कााठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसीलाई प्रधानमन्त्री बनाएकामा रास्वपालाई धन्यवाद दिएका छन् ।

आइतबार (असार ७) चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय अधिवेशनअन्तर्गत उद्घाटन समरोहमा मन्तव्य राख्दै उनले इतिहासमै पहिलो मधेसीलाई प्रधानमन्त्री बनाइएको भन्दै धन्यवाद दिएका हुन् ।

उनले ‘जेनजी’ आन्दोलनका युवाको भावनालाई नबिर्सन र सम्बोधन गरेर अघि बढ्न रास्वपा र सरकारको ध्यानाकर्षण समेत गराए ।

#प्रधानमन्त्री

#सीके राउत

#मधेसी

#रास्वपा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय