कपिलवस्तु-अर्घाखाँचीबिच सुरक्षा तथा विकास समन्वय सुदृढ गर्ने सहमति
gorkhapatraonline.com · Thu May 28 15:06:37 GMT 2026

कपिलवस्तु र अर्घाखाँची जिल्लाबिच शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा विकास योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तरजिल्ला समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, अपराध नियन्त्रण, चोरी–तस्करी रोकथाम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विषयमा विस्तृत छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)