मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतविरुद्धको टेस्ट सिरिज जित्न इङ्गल्यान्डलाई ३५ रन आवश्यक

ratopati.com · Sun Aug 03 18:54:00 GMT 2025

काठमाडौँ । भारतविरुद्धको टेस्ट शृङ्खला जित्न इङ्गल्यान्डले ३५ रन बनाए पुग्ने भएको छ । टेस्ट सिरिजको पाँचौँ खेलको चौथो दिनको खेल सकिँदा घरेलु टोलीका लागि ३५ रन आवश्यक छ ।

भारतले दिएको ३९६ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले चौथो दिनमा ३३९ रन बनाएर ६ विकेट गुमाएको छ । इङ्गल्यान्डका लागि जेमी स्मिथ २ रन बनाएर नट आउट छन् भने जेमी ओभरथोर रन नबनाएर क्रिजमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)