प्रधानमन्त्रीको तारिफ गर्दै राउतले भने- कालो ड्रेस लगाउन विपक्षीले ऐनको माग गर्न सक्छन्
setopati.com · Sun Jun 21 10:39:10 GMT 2026

जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहको तारिफ गरेका छन्।
आइतबार चितवनको गेस्ट हाउस चउरमा शुभकामना मन्तव्य दिँदै उनले प्रधानमन्त्री शाहको तारिफ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह