मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आधारित फिल्म 'अञ्जिला'ले १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस

barnanmedia.com · Wed Mar 26 23:22:20 GMT 2025

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म 'अञ्जिला'ले १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ।

चलचित्रका वितरक करण श्रेष्ठले दोस्रो साताको मङ्गलवारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा ८ करोड ७० लाख ग्रस कलेक्सन गरेको दाबी गरेका हुन्। यो नेपालको मात्र ग्रस कलेक्सन हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)