रसुवागढीदेखि चितवनको देवघाटसम्म भोटेकोशी बाढीको गति कति ?
ratopati.com · Sun Sep 13 09:53:46 GMT 2026

काठमाडौँ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गत १० भदौ गते आएको विनाशकारी बाढीका विषयमा तयार पारेको दोस्रो प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपाल र चीन सीमा नाका रसुवागढीदेखि चितवन देवघाटसम्म बाढीको गति र त्यसको प्रभावको विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ। भोटेकोशी बाढीको सुरुवाती बेग अत्यधिक तीव्र अर्थात् प्रतिघण्टा करिब १८८ किलोमिटर रहेको प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)