तत्काल लकडाउन र जोरबिजोर पनि लागु हुँदैनः मन्त्री रावत
karobardaily.com · Sat Apr 17 17:01:38 GMT 2021
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन नगर्ने बताए ।
संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रावतले सरकारले पहिलो पटक लकडाउन गर्दा रोगले भन्दा भोकले मर्ने भयौं भन्दै मानिसहरु सडकमा आएको पनि सरकारले नभुलेको बताए । कोरोनाको नयाँ प्रजातिलाई नियन्त्रणको लागि मन्त्रालयले लागि परेको बताए । कोरोनाको नयाँ प्रजातिसँग जुध्न सक्ने जनशक्ति मन्त्रालयसँग दश जनशक्ति रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)