मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प

setopati.com · Sun Jun 21 10:46:04 GMT 2026

हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)