मुलुकलाई नयाँ दिशातर्फ लैजान रास्वपालाई अवसर प्राप्त भएको छ- उपेन्द्र यादव
setopati.com · Sun Jun 21 10:43:00 GMT 2026

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई नयाँ दिशातिर लैजाने अवसर रास्वपालाई प्राप्त भएको बताएका छन्।
चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा आज भएको रास्वपा प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकका पुराना विकृतिलाई छाडेर रास्वपा नयाँ दिशातर्फ जाने अवसर रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)