मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी राष्ट्रपति पुटिनको भारत भ्रमणको मिति घोषणा

barnanmedia.com · Fri Nov 28 22:11:22 GMT 2025

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आइपुग्दै हुनुहुन्छ। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , “प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमण गर्नुहुनेछ। राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)