रिपोर्टर्स क्लबको पुनरागमनः ‘प्रतिपक्षी बेन्चको जन्म भयो’- विश्लेषक खनाल
reportersnepal.com · Sun Sep 13 09:55:47 GMT 2026

काठमाडौँ । साढे चार महिना बन्द भएर पुनः सञ्चालनमा आएको ‘रिपोर्टर्स क्लब नेपाल’को पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक रन्जन खनालले क्लबको पुनरागमनलाई नेपाली राजनीतिमा ‘प्रतिपक्षी बेन्च’को पुनर्जन्मका रूपमा चित्रण गरेका छन्।
क्लबका संस्थापक अध्यक्ष ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको इतिहास’ र ‘आवाजविहीनहरूको आवाज’का रूपमा सम्बोधन गर्दै खनालले रिपोर्टर्स क्लब एक मञ्च मात्र नभई राष्ट्रको धुकधुकी र नागरिकको आवाज भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)