विमानस्थल वरपर ड्रोन नउडाउन अनुरोध
kalakarmi.com · Fri Sep 30 22:48:26 GMT 2022
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनको कार्यालयले शुक्रवार एउटा सूचना जारी गर्दै विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह गरेको छ ।
सूचनामा भनिएको छ –‘नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी ड्रोन उडान सम्बन्धि नियम अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन उडाउन नपाइने कानुनी व्यवस्था भएकोमा यदाकदा ड्रोन उडाउने गरेको पाईएकाले यस सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)