रास्वपालाई उपेन्द्रको शुभकामना– देशलाई नयाँ दिशामा लैजान सफलता मिलोस्
onlinekhabar.com · Sun Jun 21 10:44:36 GMT 2026

७ असार, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान रास्वपालाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
आजबाट सुरु भएको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)