बालेनले राजा ल्याउँछन् भनेर राजावादीहरूले पनि घण्टीमा भोट दिएका छन्: राजेन्द्र लिङ्देन
clickmandu.com · Sun Jun 21 10:51:45 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा चाहिन्छ भन्नेहरुले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएको बताएका छन् ।
सोही कारण रास्वपा र वर्तमान सरकारलाई विशेष जिम्मेवारी भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)