मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युतीय सवारीमा दलहरूको प्राथमिकता

gorkhapatraonline.com · Wed Nov 02 23:52:57 GMT 2022

लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक १७ गते । प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पु-याइने प्रतिबद्धता गरेको छ । कांग्रेसले घोषणापत्रमा भनेको छ, “उपत्यकाको सार्वजनिक यातायातलाई सङ्घीय सरकार र सबै महानगर, उपमहानगर र नगरपालिकाको एक संयुक्त संयन्त्रमा स्थापना गरी उपत्यका यातायात प्राधिकरणमार्फत सुलभ र सुरक्षित यातायातको सुविधा उपलब्ध गराइने छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)