शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्दै इटहरीको तालतलैया, साना व्यवसायी उत्साहित
tourismface.com · Sun Jun 21 10:55:55 GMT 2026

टुरिजमफेस
सुनसरी । “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)