मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै

barnanmedia.com · Sat Mar 15 22:00:14 GMT 2025

कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ ।

सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित विसं २०७१ मङ्सिरदेखि निर्माण थालिएको पुल ठेकेदारको लापारवाहीका कारण नौ वर्षमा पनि पूरा नभएको हो । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)