‘सेटिङ’को आडमा लालबकैया दोहन, टेण्डरबिनै दैनिक सयौं ट्र्याक्टर गिटी–बालुवा निकासी
nepalbahas.com · Sun Jun 21 10:46:22 GMT 2026

‘सेटिङ’को आडमा लालबकैया दोहन, टेण्डरबिनै दैनिक सयौं ट्र्याक्टर गिटी–बालुवा निकासी
७ असार, रौतहट । रौतहटको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी यतिबेला अवैध उत्खननको चपेटामा परेको छ। कानुनी रूपमा टेण्डर प्रक्रिया सम्पन्न नभएको अवस्थामा समेत नदीबाट ढुंगा, गिटी र बालुवा खुलेआम उत्खनन तथा ढुवानी भइरहेको स्थानीयको गुनासो छ। स्थानीयवासीले प्रहरी, केही जनप्रतिनिधि र उत्खननमा संलग्न समूहबीचको कथित ‘सेटिङ’का कारण नदी दोहन रोक्न नसकिएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)