सिके राउतले हिन्दीमा भने– बालेन अलग ही लेबलका बंदा
bishowkhabar.com · Sun Jun 21 10:57:17 GMT 2026

चितवन– जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को प्रशंसा गर्दै उनलाई ‘अलग ही लेबलका बंदा’ भनेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै राउतले बालेन समस्याभन्दा माथि उठेर समाधान खोज्ने व्यक्तित्व भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
बालेन शाह