मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनः सहभागीलाई वितरण गरेर मोहीको प्रवर्द्धन (फोटोफिचर)

ratopati.com · Sun Jun 21 10:57:53 GMT 2026

काठमाडौँ । रास्वपाको महाधिवेशन स्थलमा सहभागी पाहुनाहरूलाई मोही वितरण गरेर मोहीको प्रवर्द्धन गरिएको छ ।

स्थानीय गंगा सहकारीलगायतबाट उत्पादित मोही वितरण गरेर प्रवर्द्धन गरिएको हो । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)