बालेनले राजा ल्याउँछ भनेर भोट दिएका मान्छेहरू पनि रास्वपामा छन् : राजेन्द्र लिङ्देन
shilapatra.com · Sun Jun 21 10:47:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको मत राजा ल्याउनुपर्छ भनेहरूको पनि भएको बताएका छन् ।
आइतबार चितवनमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा मन्तव्य दिँदै उनले रास्वपाले पाएको विश्वासलाई निराशामा परिणत हुन नदिन सचेत गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)