मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फा महासचिव राईको मासिक तलब २ हजार अमेरिकी डलर बहुमतबाट पास

barnanmedia.com · Thu Aug 29 21:36:42 UTC 2024

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमितिको दुई दिने बैठक बिहीवार राति सकिएको छ।

महासचिव किरण राईको मासिक तलब दोब्बर भन्दा बढी २ हजार अमेरिकी डलर पुर्याउने सहित, अन्तर्राष्ट्रिय फुटबल रंगशालाका लागि जग्गा माग, बी डिभिजन लिग, महिला लिग ग्रासरुट कार्यक्रम गर्ने लगायत १३ बुँदे निर्णय भएको‌ छ। यस अघि महासचिव राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)