कालिगण्डकीमा खसेर ६ वर्षीय बालक बेपत्ता
baahrakhari.com · Thu May 28 15:28:36 GMT 2026

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर बिहीबार एकजना बालक बेपत्ता भएका छन् ।
म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहनी कालिगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)