बालनेले राजा ल्याउँछ भनेर राप्रपाको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन
onlinekhabar.com · Sun Jun 21 10:53:26 GMT 2026

७ असार, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको भोटमा राजा ल्याउनुपर्छ भन्नेहरूको पनि मत रहेको टिप्पणी गरेका छन् ।
चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)