३५ ग्राम बढी ब्राउन सुगरसहित एक जना पक्राउ
setopati.com · Sun Jun 21 11:01:22 GMT 2026

बाँके प्रहरीले ३५ ग्राम बढी ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित शनिबार राति साढे १० बजेतिर स्थानीय ३१ वर्षीय मुजमिल खाँ पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)