गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिता सुरु
gorkhapatraonline.com · Sun Jun 21 11:01:59 GMT 2026

“राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने मूल नारासहित प्रथम गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष फाइभ एस हक्की प्रतियोगिता तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सुरु भएको छ ।
जिल्ला हक्की संघ तनहुँको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा महिला र पुरुषतर्फ चार–चार टोलीको सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)