आर्थिक वृद्धिको लक्ष्य पुँजीगत खर्च र कर्जा प्रवाहमा निर्भर हुन्छः डा. प्रकाशकुमार श्रेष्ठ
clickmandu.com · Sun Jun 21 11:00:46 GMT 2026

काठमाडौं । राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले आर्थिक वर्ष २०८३र८४ को बजेटलाई अंकको नजरबाट मात्र नहेरी यसलाई राजनीति, नीति, मानिस र समृद्धिको समष्टिगत रूपमा बुझ्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक संघले आयोजना गरेको कार्यक्रममा ‘बजेट र समृद्धि’ विषयमा आफ्नो प्रस्तुति दिँदै उनले मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटका सबल तथा दुर्बल पक्षबारे विस्तृत विश्लेषण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ